Government of Nepal Logo
Government of Nepal Logo

काठमाडौं महानगरपालिका

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

काठमाडौं महानगरपालिका

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

बैशाख 19, 2083 04:12:38 दिउँसो
न्यून व्यान्डविथ Invert Color A- A A+

स्वास्थ्य संस्थाको लागि सिफारिस लिनुहोस्


यस महानगरको क्षेत्राधिकार बाहिरका स्वास्थ्य संस्थाले संस्था दर्ता तथा नविकरणको लागि सिफारिस लिने प्रयोजनको लागि यो फाराम भर्न सक्नुहुन्छ।  

दर्ता प्रक्रिया सुरु गर्नु अघि निम्न कागजात तयार गर्नुहोला।  

·       कम्पनी दर्ता /संस्था दर्ताको प्रमाणित प्रतिलिपि

·       संस्था / कम्पनीको विधान / प्रवन्धपत्र / नियमावलीको प्रतिलिपि

·       स्थायी लेखा दर्ता प्रमाण पत्रको प्रतिलिपि

·       स्थापना गर्न लागिएको ठाउँमा अस्पताल/स्वास्थ्य संस्था आवश्यक छ भन्ने सम्बन्धित वडाको सिफारिसपत्र

·       सम्पर्ण सेवा शुल्क विवरण

·       प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वावातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृतिपत्रको प्रतिलिपि (अस्पतालको हकमा मात्र लागू हुने)

·       प्रदान गरिने सेवाको विवरण

·       जग्गा /घरको स्वामित्व

·       घर/कोठा बहालमा लिइ सञ्चालन गर्ने भए घर बहाल समझौता-पत्र

·       संस्थाको चल अचल सम्पत्ति विवरण तथा वित्तीय स्रोत

·       कर चुक्ता प्रमाणपत्र (लागू हुने अवस्थामा मात्रै)

·       लेखापरीक्षण प्रतिवेदन (लागू हुने अवस्थामा मात्रै)

·       मूल्य अभिवृद्धि कर वा आयकरमा दर्ता भएको प्रमाणपत्र (लागू हुने अवस्थामा मात्रै)

·       भवन निर्माण सम्पन्न प्रमाणपत्र

·       फोहरमैला व्यवस्थापन विवरण

·       व्यवसायदर्ता प्रमाणपत्रको प्रतिलिपि (सम्बन्धित वडाको)

·       सञ्चालन अनुमती पत्रको प्रतिलिपि (नवीकरणका लागि मात्र) (Operating permit copy for Renewal only

·       कर्मचारीको सूची (पद, योग्यता, विभाग, समय<फुल/पार्ट> खुल्ने गरि) (Staff list with post, qualification, department, time)

·       कर्मचारीको करार सम्झौता (सेवा सुविधा समावेश गरिएको) (Staff contract agreement (including service facilities))

·       कर्मचारीको सम्बन्धित परिषदमा दर्ता प्रमाण पत्र प्रतिलिपि (Staff's concerned council registration certificate copy)

·       प्राविधिक कर्मचारी बाहेक अन्य कर्मचारीको हकमा नागरिकता परिचयपत्र (Citizenship ID for non-technical staff)

·       स्वास्थ्य संस्था मासिक प्रतिवेदन(नविकरणको लागि लागु हुने) HMIS Reporting


अथवा
लग इन
पछिल्लो अपडेट गरिएको : 2080-08-22 17:52:30

© सर्वाधिकार सुरक्षित काठमाडौं महानगरपालिका

Powered By: ProActive Developers